भाद्र ३१ पर्वत ।   जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिनमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जिल्लाका ५० भन्दा बढीको संख्यामा बाइक तथा स्कुटर चालकहरुले सहभागीता जनाएका थि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३१ पर्वत ।   जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिनमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जिल्लाका ५० भन्दा बढीको संख्यामा बाइक तथा स्कुटर चालकहरुले सहभागीता जनाएका थि"/>

2026-06-16 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्लो बाइक रेस प्रतियोगिता सम्पन्न

2016-09-16

भदौ ३१ पर्वत । जेसिज सप्ताह २०१६ को अबसरपारी आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिनमा स्लो बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा जिल्लाका ५० भन्दा बढीको संख्यामा बाइक तथा स्कुटर चालकहरुले सहभागीता जनाएका थिए । उक्त प्र्रतियोगिताको बाइकतर्फ अशिम खड्का पहिलो र भाष्कर जोशी दोस्रो भए भने स्कुटरतर्फ सुभ्रान अर्याल पहिलो र गोपाल श्रेष्ठ दोस्रो बने । ट्राफिक सचेतना जगाउनको लागि बाइक रेसको आयोजना गरीएको आयोजकको भनाई छ ।

द्रुत गतिमा सवारी साधन चलाउदा दुर्घटना बढेको र सवारी साधन आरामदायी तबरबाट विस्तारै चलाउदा गन्तव्यमा सुरक्षित रुपमा पुग्न सकिने सन्देश दिनको लागि र जेसिजका पुर्व सदस्य स्व सन्तोष पौडेलको सम्झना स्वरुप गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ