प्रभात सुवेदी । भदौ ३१, बर्दिया । 
बर्दिया राष्ट्रिय निकुञ्जमा विहीबार एक स्कूले बालक तथा सोही दिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ ३१, बर्दिया । 
बर्दिया राष्ट्रिय निकुञ्जमा विहीबार एक स्कूले बालक तथा सोही दिन "/>
2026-09-18 07:55 PM
बर्दिया - BRD

हात्ती आतंक रोक्न आयो चितवनको प्राविधिक टोली

प्रभात सुवेदी । भदौ ३१, बर्दिया । 
बर्दिया राष्ट्रिय निकुञ्जमा विहीबार एक स्कूले बालक तथा सोही दिन साँझ एक जेष्ठ नागरिकलाई आक्रमण गरी मारेपछि निकुञ्जले आवतजावतका लागि विशेष व्यवस्थाका साथ सतर्कता अपनाउन आम सर्वसाधारणमा अनुरोध गरेको छ । 
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले हात्तीको नियन्त्रणका लागि चितवनबाट प्राविधिक टोली आएको र अर्को व्यवस्था नभएसम्मका लागि पत्थरबोझीबाट डल्लातर्फ पढ्न जाने विद्यार्थीहरुका लागि भने आवागमनमा गाडिको व्यवस्था गरिएको जनाउनुभएको छ । साथै वहाँले पैदल वा साइकलमा यात्रा नगर्न र विशेष सजग रहनका लागि अनुरोध समेत गर्नुभएको छ ।
विहिबार विद्यालयबाट घर फर्किने क्रममा  दिनको २ बजे बिध्यालयबाट घर फर्किने बेला जिल्ला बर्दिया ढोढरी गा।बि।स।वडा नं १ पत्थरबोझि बस्ने अन्दाजी बर्ष १५ का युवराज थारुलाइ बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने जिल्ला बर्दिया सूर्यपटुवा गा।बि।स।वडा नं ४ डल्लामा जंगली हात्तीले आक्रमण गरी मृत्यु भएको, सोही दिन राती करिब ८ बजेको समयमा आफ्नो खेती सुरक्षाका लागी मचानमा बसेका जिल्ला बर्दिया सूर्यपटुवा गा.बि.स. वडा नं ४ बस्ने अन्दाजी बर्ष ७२ का पुरई थारुलाइ वडा नं ३ डांडागाउमा जंगली हात्तीले आक्रमण गर्दा दुबैजनाको मृत्यु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई