रोशन पोखरेल/समिक्षा घिमिरे/असोज १, बिराटनगर । बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । 

बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/समिक्षा घिमिरे/असोज १, बिराटनगर । बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । 

बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचना"/>

७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विराटनगर छिट्टै महानगरपालिका बन्ने

१ आश्विन २०७३, शनिबार १०:१८

रोशन पोखरेल/समिक्षा घिमिरे/असोज १, बिराटनगर । बिराटनगर अब उपमहानगरपालिका बाट महानगरपालिका बन्ने भएको छ । 

बिराटनगरका आसपासका  केही गाविसलाई जोडेर बिराटनगरलाई महानगरपालिका बनाउन लागिएको हो । नयाँ संविधानको अनुसार राज्य पुनसंरचनासगै विराटनगर पनि महानगरपालिका हुने निस्चय भएको हो । 

विराटनगरलाई महानगरपालिका बनाउन बुधनगर, भातिगछ, कटहरी, वैजनाथपुर, टंकीसिनुवारीको पुरै भाग तथा लखन्तरी र हात्तीमुढाको केही भाग समेटिने भएको छ । हाल काठमाडौ मात्रै महानगरपालिका रहेको छ ।

 स्थानीय तह पुर्नसंरचना आयोगले गरेको प्रस्ताव अनुसार मोरङमा १३ वटा स्थानीय तह निर्माण गर्ने सहमति दलहरूले जुटाएका छन् । मोरङमा १ महानगरपालिका, ७ नगरपालिका र ५ गाउपालिका बनाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?