२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था गम्भीर

२०७९, १९ पुष मंगलवार १०:४७

पुस १९, काठमाडौँ । अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था गम्भीरअमेरिकी फुटबल स्टार डमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन् । त्यसपछि उनलाई हृदयाघात भयो र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।


२४ वर्षका ह्यामलिन द बफेलो बिल्सका लागि खेल्छन् । उनीहरुको खेल सिनसिनाटी बेङ्गल्सविरुद्ध थियो ।

खेलको पहिलो क्वार्टरमा ठक्कर लागेको थियो ।  समाचार एजेन्सी एएफपीका अनुसार उनलाई पहिलो ३० मिनेट मैदानमै उपचार दिइएको थियो । पछि स्थानीय अस्पतालमा भर्ना गरियो । घटनाको एक घण्टापछि एनएफएलले खेल स्थगित गर्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक