२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा असन्तुष्टि बढेपछि देउवाले बोलाए पदाधिकारी बैठक

२०७९, २८ पुष बिहीबार ०८:४९

पुस २८, काठमाडौँ | प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा असन्तुष्टि बढेपछि देउवाले बोलाए पदाधिकारी बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउपाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।

अहिले २ बजे बस्ने गरी देउवा निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालप्रेसलाई जानकारी दिए ।


उनका अनुसार बैठकमा पार्टीको सांगठनिक शुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । पार्टी कार्यसम्पादन समितिको बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ नेताले फरक मत राखेका थिए ।

सभापति देउवाले विश्वासको मत दिएर रचनात्मक प्रतिपक्षमा भूमिका निर्वाह गर्ने निर्णय गराएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षको भूमिका पनि कांग्रेसले गुमाएको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी