पढ्न करिब 1 मिनेट लाग्छ
<p><b style="">पुस २८, काठमाडौँ | </b>मधेस प्रदेश सरकारका कर्मचारीतन्त्रले कमिसनलाई आफ्नो अधिकार सम्झेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले टिप्पणी गरेका छन्। <br></p><p>उनले यसलाई सुधार गर्न नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँग माग गरेका छन्। नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिँदै समाजिक सञ्जालमा सांसद् झाले निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा भएको भ्रष्टाचारको यथाशिघ्र निष्पक्ष छानबिनको माग गरेका छन् ।</p><iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fmanishza%2Fposts%2Fpfbid02sNEVSqwXxuy5CVFjP3PJRoX18W85mQNRm3HnVZPCcTKzM7419GqJmwGPhMVv7Tk1l&show_text=true&width=500" width="500" height="642" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

