सन्तोषकुमार गुप्ता । दाङ, २ असोज । देउखुरीमा आईतवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
सन्तोषकुमार गुप्ता । दाङ, २ असोज । देउखुरीमा आईतवार"/>
२०८२, १० फाल्गुन आईतवार
दाङ्ग - DNG

बसले मोटरसाईकललाई ठक्करबाट दाङमा एकको मृत्यु

२०७३, २ आश्विन आईतवार १४:१३

सन्तोषकुमार गुप्ता । दाङ, २ असोज । देउखुरीमा आईतवार वस र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यू भएको छ । नारायणघाट वाट तुलसीपुर जाँदै गरेको ना ६ ख ८८३ नम्वरको बस र लमही वाट भालुवाङ्ग जाँदै गरेको रा २ प ६०११ नम्वरको मोटरसाईकल लमही नगरपालीका वडा नं। १ नर्तीमा एक आपसमा ठोक्कीदा मोटरसाईकल चालक त्रिपुर नगरपालीका ११ निवासी २६ वर्षिय राजु वादीको मृत्यू भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटना दिउसो २ बजे भएको थियो । वादीको उपचारको क्रममा कोहलपुरमा मृत्यू भएको हो । सोही घटनामा परी हलवार ६ निवासी २६ की देवघका वली गम्भिर घाईते भएकी छन् । वलीको कोहलपुरमा उपचार भैरहेको छ । ठक्कर दिने वस प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा