२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमान दुर्घटनामा मृत्यु भएका ६८ मध्ये ३८ जनाको पहिचान (सूचीसहित)

२०७९, २ माघ सोमबार ०७:५२

माघ २, पोखरा | आइतबार दुर्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ । मृत्यु पुष्टि भएका ६८ जनामध्ये ३८ जनाको शव पहिचान भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ। जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए।

आफन्तहरु साक्षी बसेर शवको सनाखत गरिएको हो। चारजना अझै वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ। विमान दुर्घटनाको कारण खुलेको छैन। आजै विमानको 'ब्ल्याक बक्स' भेटिएको छ। दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले थप सहयोग गर्नेछ।

यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू

१-    निशान्त आचार्य 

२-    संगीता शाही

३-    डाक्टर सुशिल श्रेष्ठ

४-    डाक्टर सोना दिवाकर

५-    रियान पौडेल

६-    सदागत अलि मिया 

७-    लक्ष्मी पौडेल

८-    प्रशिद्धि पौडेल

९-    अरूण पौडेल

१०-    पूर्णकुमार गुरूङ

११-    युकोन्जो (कोरियन नागरिक)

१२-    विजयकुमार गुरूङ

१३-    रचना काफ्ले पौडेल

१४-    रकि गुरूङ

१५-    डा.गणेश थापा

१६-    लक्ष्मी परियार 

१७-    रिता परियार

१८-    हरि परियार

१९-    एस्मिल गुरूङ

२०-    पूजन थापा

२१-    सिर्जना होङचेन (एयरहोस्टेस)

२२-    त्रिभुवन पौडेल

२३-    मोहन प्रकाश श्रेष्ठ 

२४-    जुरिस लेजिन (रसियन नागरिक)

२५-    एलिना (रसियन नागरिक)

२६-    जीवनकला गुरूङ 

२७-    जमुना शर्मा

२८-    शालिकराम आचार्य

२९-    डा सुशील र डा सोनाको छोरा

३०-    बन्दना सुनार

३१-    सीता गुरूङ

३२-    निरा छन्त्याल

३३-    अनुषा गुरूङ

३४-    शिवकुमार गुरूङ

३५-    राजु सिंह ठकुरी

३६-    अनिल शाही

३७-    पास्कल एलेक्स मण्डल (फ्रान्स)

३८-    कमल केसी (क्याप्टेन)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित