2026-06-27 09:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोनाल्डो र मेस्सी फेरि एकपटक आमनेसामने हुँदै

माघ ४, काठमाडौँ | विश्व फुटबलका दुई हस्ती फेरि एक पटक आमनेसामने हुँदै छन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवर्ड लियोनल मेस्सी मैत्रीपुर्ण खेलमा भेट्न लागेका हुन्। 

बिहीबार साउदी अल स्टार ११ र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन भिड्दै छन्। पीएसजी र अल स्टारबीचको खेल भोलि बिहीबार रियादस्थित किंग फाहद रंगशालामा हुनेछ।  खेल नेपाली समयअनुसार रातको पौने ११ बजे हुनेछ। 

रोनाल्डो र मेस्सी पछिल्लो पटक सन् २०२२ को डिसेम्बरमा भेट भएका थिए। कतार विश्वकपपछि रोनाल्डो साउदी अरबको अल नासार पुगेका छन्। उनले क्लबमा डेब्यु गर्न भने बाँकी छ। रोनाल्डोले क्लबभन्दा अघि अल स्टारको कप्तानी गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी