राम नारायण पंडित/असोज ३, सिरहा । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । 

जनजागृती प्राथमिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/असोज ३, सिरहा । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । 

जनजागृती प्राथमिक "/>

2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक रवाफ देखाउँदै घरमै बसेर शिक्षक तलब खाँदै

राम नारायण पंडित/असोज ३, सिरहा । सिरहामा एक जना प्राथमिक विद्यालयका शिक्षकले राजनीतिक रवाफ देखाउँदै घरमै बसेर तलब खाने गरेको छ । 

जनजागृती प्राथमिक विद्यालय मिर्चैया १ मठडाहीकुटीका एक शिक्षकले घरमै वसिवसि तलव खाने गरेको पाईएको छ ।  तीन कक्षा सम्म पढाई हुने सो विद्यालयका एक मात्र शिक्षक (निमित्त प्र.अ.) हरिवेव मण्डलले विद्यालयमा उपस्थित नभएपनि शिक्षा कार्यालयबाट नियमित रुपमा तलव खाने गरेको खुलासा भएको छ ।

 मण्डल शिक्षक नियुक्त भएदेखि नै विद्यालय नआउने गरेको विद्यालयका अध्यक्ष समेत रहेका बुलन मण्डलले गुनासो गरे । शिक्षक मण्डल गाउँकै भएकोले राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । 

शिक्षक नआएपछि विद्यालयका कार्यालय सहयोगी रविन्द्र ठाकुरले आएका विद्यार्थीलाई पढाउने गरेको अध्यक्ष मण्डलले बताए । नियुक्ति भएदेखि नै शिक्षक मण्डल विद्यालयमा नआएपछि आफैले आएका विद्यार्थीहरुलाई सकेको पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे  । तीन वटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी रहेको भएपनि १२÷१५ जना विद्यार्थी मात्र नियमित आउने गरेका ठाकुरले बताए । 

शिक्षकलाई नियमित उपस्थित गराउन वा अर्को शिक्षक पठाई दिन जिल्ला शिक्षा कार्यालय र शिक्षा मन्त्रीसम्मलाई पटक पटक अनुरोध गरेपनि कुनै सुनुवाई नभएकोले स्थानीयहरु आक्रोश व्यक्त गरे । 

यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उनको विषयमा यहाँ पनि गुनासो आएको भन्दै उनको ठाउँमा चाडैं अर्को शिक्षक पठाउने तयारी भईरहेको प्रतिक्रया दिए । दलित वस्तिको मध्य भागमा रहेको उत्तः विद्यालयमा अध्यनरत  विद्यार्थीहरु दलित मात्र रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द