२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा १२ स्थानीय तह

३ आश्विन २०७३, सोमबार ०८:३२

असोज ३, बनेपा। काभ्रेपलाञ्चोक जिल्लामा १२ स्थानीय तह हुने गरी पुनःसंरचनाको टुङ्गो लगाइएको छ । 

स्थानीय विकास अधिकारी टेकराज निरौलासहित विभिन्न राजनीतिक दलको आइतबार बसेका बैठकले धुलिखेल, बनेपा, पनौतीसहित आसपासका गाविस समेटेर उपमहानगरपालिका र पाँचखाल, दाप्चा, काशिखण्ड र महादेवस्थान मण्डन नगरपालिका र रोशी, कोसीपारि, डाँडापारिमा दुई÷दुई गाउँपालिका र तिमाल एक र बाँकी गाउँपालिकासहित पुनःसंरचनाको टुङ्गो लगाइएको एमाओवादी काभ्रेपलाञ्चोकका अध्यक्ष दीनानाथ गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार अब जिल्लामा एक महानगरपालिकासहित तीन नगरपालिका आठ गाउँपालिका हुनेछन् । 

“अहिले पुनःसंरचना गर्दा सङ्ख्याको मात्रै टुङ्गो लागेको हो, अझै सीमाङ्कनको विषय बाँकी छ,” उहाँले भन्नुभयो । यसअघि पुनःसंरचना आयोगले जिल्लाको नगरपालिका र गाउँपालिका गरी ११ इकाई निर्माण गर्ने जनाएको भएपनि स्थानीय राजनीतिक दलले असहमति जनाएका थिएनन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ