२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

न्युक्लियर थर्मल रकेट इन्जिनको परीक्षण गर्दे नासा, मानिसलाई मंगल ग्रह लैजाने योजना

२०७९, १२ माघ बिहीबार ०६:१७

माघ १२, काठमाडौँ | मानिसलाई मंगल ग्रह लैजाने नासाको प्रयासलाई एक कदम अगाडि लैजान पुनः न्यक्लियर थर्मल रकेट इन्जिनको परीक्षण हुने भएको छ ।

अमेरिकी रक्षा विभागको अनुसन्धान शाखा र नासाले मंगल ग्रहमा मानिसहरूलाई छिटो र सुरक्षित रूपमा पुर्‍याउन रकेट इन्जिनमा काम गर्दै आइरहेको छ । 


यो रकेटको पहिलो परीक्षण सन् २०२७ मा हुने अनुमान गरिएको छ । यसअघि अमेरिकी सेना र नासाले २०औं शताब्दीको मध्यमा यस प्रकारको प्रविधि विकास गर्न खोजेका थिए ।

तर विभिन्न कारणले उक्त परियोजनामा कुनै काम अगाडि बढ्न सकेन । यसपश्चात अब फेरि नासा र अमेरिकी सेनाले यो परीक्षणलाई अगाडि बढाउने योजना बनाएका हुन् ।

नासाले आणविक थर्मल रकेट इन्जिनहरूमा सन् १९५९ बाट नै अनुसन्धान सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु