असोज ३, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक सातापछि सरेको छ ।

सरकारले सहमति कार्यान्व"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक सातापछि सरेको छ ।

सरकारले सहमति कार्यान्व"/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीको अनशन एक सातापछि सर्यो

२०७३, ३ आश्विन सोमबार १०:३६

असोज ३, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनिएको आमरण अनशन एक सातापछि सरेको छ ।

सरकारले सहमति कार्यान्वयनको लिखित प्रतिवद्धता जनाएपछि डा. केसीले आनसन स्थगित गरेका हुन् ।  सरकारका तर्फबाट लिखित रुपमा सम्झौताका ३ मध्ये तीनबुँदा कार्यान्वयनको खाका प्रस्तुत गरिएकाले त्यस दिशामा काम गर्नका लागि थप केही समय दिन उचित ठहर्‍याएकाले आजदेखि हुने भनिएको आमरण अनसन कार्यक्रम एकसाता पछिलाई सारेको जानकारी गराउँछु’ डा. केसीले भनेका छन् ।

शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन प्रक्रिया सुरु गर्न सरकारलाई १० गतेसम्मको अल्टिमेटम दिएका छन् ।

नभए त्यही दिन अपराहृन ४ बजेदेखि नवौं आमरण अनसन बस्ने उनले चेतावनी समेत दिएका छन् । डा. केसीले आफूसँग भएको सम्झौता कार्यान्वयनका लागि सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश