2026-09-08 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विगत २० बर्षदेखि संचालन हुदै आएको फुटवल प्रतियोगिता आजवाट सुरु

हेटौँडा,३ असोज

विजया दशमिको अवसरपारेर विगत २० बर्षदेखि संचालन हुदै आएको टोल स्तरीय फुटवल आजवाट सुरु भएको छ । हेटौडा ७ नागस्वतिमा सुरु भएको प्रतियोगिताको उद्धघाटन जिल्ला खेलकुद विकास समितीका अध्यक्ष माधव तिमल्सिनाले गर्नुभएको थियो । प्रतियोगितामा हेटौडा उपमहानगरपालिका भित्रका विभिन्न ९ टिमको  सहभागीता रहेको छ । असोज १९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५० किलोको खसि,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै द्धितिय हुनेले ४० किलोको खसि ,शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नर्मल मुस्कान हमुह विजयी भएको छ । न्युरेनि चिसापानि टोल लाई १.०ले पछि पर्दै नर्मलले जित हासिल गरेको को नर्मलको जितमा उत्कष्ट लामिछनेले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ