2026-09-04 12:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘आकर्षक तलब दिने भन्दै थाइल्यान्ड र म्यानमारमा नेपालीलाई बन्दी बनाइ अनलाइन ठगीमा लगाइयो’

माघ २६, काठमाडौँ | म्यानमारस्थित नेपाली राजदूतावास आईटी कम्पनीमा आकर्षक तलब दिने नाममा नेपालीलाई थाइल्यान्ड र म्यानमारमा पुर्याएर बन्धक बनाउँदै अनलाइन ठगीमा लगाउने गिरोह सक्रिय रहेको जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले यूएई र नेपालमा रहेका नेपालीहरुलाई त्यसरी लोभ्याउने गरिएको उल्लेख गरेको छ ।

उनीहरुलाई अनलाइन जुवा, कल सेन्टर-क्रिप्टो करेन्सीजस्ता क्षेत्रमा काम गर्ने आईटी कम्पनीले नियन्त्रणमा लिएर पासपोर्टसमेत आफूले राख्ने गरेको र दैनिक १२/१३ घण्टासम्म काम लगाउने गरेको विज्ञप्तिमा उल्लेख छ । दुतावासले उद्दारका लागि दैनिक धेरैले सम्पर्क गरिरहेको भन्दै यस्तो कार्यबाट जोगिन दूतावासले सचेत पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ