२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकामा हेलिकप्टर दुर्घटना, सवार सबैको मृत्यु

२०७९, ४ फाल्गुन बिहीबार ०५:४२

एजेन्सी | अमेरिकामा बुधवार टेनेसी नेसनल गार्डको ब्ल्याक हक हेलिकप्टर म्याडिसन काउन्टीमा दुर्घटनाग्रस्त भएको छ । अलाबामा हाईवे ५३ र बरवेल रोड नजिक भएको दुर्घटनामा परी हेलिकप्टरमा सवार सबैको ज्यान गएको छ ।

अमेरिकी सेनाका अधिकारीहरूले विमानमा सवार दुई जनाको मृत्यु भएको बताएका छन्। एक सैनिक अधिकारीले प्रशिक्षण उडानमा रहेको हेलिकप्टर दुर्घटना स्थानीय समय अनुसार दिउँसो ३ः३० बजे भएको बताए । 

दुर्घटनाको कारणबारे अनुसन्धान गरिने नेसनल गार्ड ब्युरोका प्रवक्ता रोबर्ट कार्भरले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की