राम नारायण पंडित/असोज ४, सिरहा । सिरहा प्रहरीले हातहतियार सहित दुई युवकलाई पक्राउ गरेको छ । 

आधुनिक हतियार सहित प्रहरीले मिर्चैैया १ बाट पक्राउ पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/असोज ४, सिरहा । सिरहा प्रहरीले हातहतियार सहित दुई युवकलाई पक्राउ गरेको छ । 

आधुनिक हतियार सहित प्रहरीले मिर्चैैया १ बाट पक्राउ पर"/>

2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा हातहतियारसहित दुई युवक पक्राउ

राम नारायण पंडित/असोज ४, सिरहा । सिरहा प्रहरीले हातहतियार सहित दुई युवकलाई पक्राउ गरेको छ । 

आधुनिक हतियार सहित प्रहरीले मिर्चैैया १ बाट पक्राउ परेका दुई जना युवकलाई आज  सार्वजनिक गरेको छ । 

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीको कमाण्डमा खटिएको  प्रहरी टोलीले सिरहा विद्यनगर ८ छजनाका ३४ वर्षिय जाहिर राइन र धनुषा सिंहराही मडान ३ का २४ वर्षिय नागेन्द्र यादवलाई पेस्तोल सहित पक्राउ गरेको हो । 

सोमवार वेलुका पक्राउ परेका उनीहरुलाई आज सार्वनिजक गरेको हो । प्रहरीले जाहिर राइनले कम्मरमा सर्टले छोपी राखेको अवस्थामा  U.S.A Auto Pistol 9MM GDa/ 677 लेखिएको पेस्तोल एक थान र म्याग्जिनमा ९ राउण्ड गोली लोड र १ थान खालि म्यमगजीन भेटिएको भने यादवले कम्मरमा टिसर्टले छोपी लुकाई राखेको अवस्थामा नलकटुवा पेस्तोल नाल–१ र गोली ५ राउण्ड फेला पारेको छ । 

पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखाजाना मुदा चलाउने तयारी भईरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द