२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

संबिधान र मधेश मुक्तिको सवाल विषयक अन्तरक्रिया सम्पन्न

४ आश्विन २०७३, मंगलवार १२:११


असोज ४, वीरगंज । नेकपा माओवादी केन्द्रको आयोजनामा बीरगंजको बाल कल्याण गृहमा नेपालको संविद्यान २०७२ र मधेश मुक्तिको सवाल विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ  । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पि.एल.श्रेष्ठको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य छोटेलाल यादवले मधेश मुक्ति र मधेशीको विकासका लागि वर्तमान संविद्यान २०७२ उपयुक्त रहेको बताए । 

शोषित, उत्पिडितहरुको हक अधिकार संविद्यानले सुनिश्चित गरेको र कसैको पनि सबैको चित्त बुझने गरि  हक अधिकार स्थापना गराउन नसकिने भएकाले केही असन्तुष्टि आउनु स्वभाविक रहेको बताए  । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सिरोमणि सापकोटा, शेख चाँदतारा, निवर्तमान सेक्रेटरी शम्भुपाल, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सन्तोषराज घिमिरे, अखिल क्रान्तिकारीका पर्सा जिल्ला ईन्र्चाज प्रभाकर गुप्ता, जिल्ला अध्यक्ष सुनिल रौनियार लगायतले आ–आफनो मन्तब्य राखेका थिए । 

त्यस्तै गरि प्रेस सेन्टर नेपाल २ नम्बर प्रदेशका सह–संयोजक दिपक गौतम, सदभावना पार्टीका केन्द्रीय महासचिव शिवपटेल,संघिया समाजवादी फोरमकी केन्द्रीय सदस्य करिमा बेगम, सदभावना पार्टी महिलाकी केन्द्रीय उपाध्यक्ष मुनि श्रीवास्तव,जिल्ला अध्यक्ष रेखा साह,लगायतको उपस्थिती रहेको थियो । 

कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभु यादवले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ