असोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि "/>
११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शमी युवा पुरस्कारबाट अमन सम्मानित

६ आश्विन २०७३, बिहीबार ०५:४१

असोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो । घर मानै पाइने प्लाष्टिकका बोतल, तार, किला, काठ र कागज लगायतका अन्य सामाग्रीबाट एक दर्जन भन्दा बढि  विज्ञान प्रविधिका सामाग्री बनाएका अमनलाई बुधबार २२ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको हो ।

उनी हिमालय उमाविमा कक्षा ९ मा अध्ययनरत रहेका छन् । उच्च माबिको लैङ्गिक अध्ययन विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई बीस हजार एक सय एक नगद राशिसहितको शमी सम लैङ्गिक अध्ययन पुरस्कार प्रदान गरिने शमी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदिप नेपालले बताए । जसअनुसार २०७१ को लागि भुटनदेवी उमाविका सिर्जना परियार र २०७२ का लागि नवोदित उमाविका ,काठमाडैंका राज ढुङगानालाई प्रदान गरिएको छ । सोही अबसरमा प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान  वरिष्ठ यात्रा निबन्धकार घनश्यामराज राजकर्णिकारलाई प्रदान गरेको छ । एक लाख एक सय एक राशिसहितको सो सम्मान बुधबार राजकर्णिकारलाई प्रदान      गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा