कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डे"/>
2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘मिस प्लस टु गण्डकी सिजन टु’को उपाधी अम्रिता मगरलाई

कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डेन क्राउन प्रमाण पत्र गरिन् ।

त्यसैगरी पोखरा ७ मासबारकी सनाया ढकालले फस्ट रनर अफ, मोस्ट पपुलर, मोस्ट टयालेन्टेट, मोस्ट कन्फीडेन्ट, भएसँगै सिल्भर क्राउन, प्रमाणपत्र हात पारीन् । त्यसैगरी प्रतियोगितामा तनहुँ दमौलीकी भावना श्रेष्ठले सेकेन्ड रनर अफ, बेष्ट वाक् भएसँगै सिल्भर क्राउन, प्रमाण हात पारेकी छिन् ।

प्रतियोगितामा आयोजक च्वाईसको सव टाइटल, फोटो जेनिक एसविना श्रेष्ठ, वेस्ट स्माईलमा पोखरा ९ की सुनयना गुरुङ, वेस्ट ड्रेसमा स्याङजा पुतली बजारकी स्वेता श्रेष्ठ, मोस्ट डिसिपिलीनमा पोखराकी आकृति पहारी, वेस्ट हेयर, मोस्ट सर्पो्टिभमा लेखनाथ शिशुवाकी सरस्वती बाँनिया, त्यसैगरी वेस्ट फिगर, वेस्ट पर्सानालिटी आरजु गुरुङले चुमेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई