पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/99590d9e98fdf8450b946d53a4f91e761477734327.jpg" style="width: 1000px;"><br></p><p>दुईसय सात बर्षपछि पोखरा–१७ महतगौडास्थित सीतापाइलामा रहेको ऐतिहासिक सदाशिवजी शिद्धेश्वर हरिहर महादेव मन्दिरको नाउँमा हकभोगमा आएको बिरौटा फाँटमा रहेको करोडौं मूल्य बराबरको २९ रोपनी १२ आना गुठी जग्गामा झुलेको जेठोबुढो धान । तस्बिरः हरि वास्तोला, पोखरा (रासस) <br></p>

