कृष्ण खनाल/मङ्सिर १८, बुटवल । प्रदेश विभाजनको प्रस्ताव विरुद्व बन्द गरिएको बुटवल आज चौथो दिन पनि ठप्प छ ।

ठाउ ठाउमा स्वक्त स्फुर्तरुपमा जम्मा भएका बन्दकर्ताहरुले प्रर्दशन गरीराखेका छन् । देश र राष्ट्रियताको लागि विभिन्न नाराहरु समेत लगाईरहेका छन् । बुटवलको विभिन्न स्थानमा बन्द कर्ताहरुले विहानै देखी बुटवलका विभिन्न स्थानहरुमा प्रर्दशन गरेका छन् ।

Related News