दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपालराष्ट्रको सेवामा खटिएका नेपाल प्रहरीहरुको स्वास्थ्य उपचार तथा उनीहरुका घरपरिवारलाई समेत शुलभमा उपचार गराउने उद्देश्यले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपालराष्ट्रको सेवामा खटिएका नेपाल प्रहरीहरुको स्वास्थ्य उपचार तथा उनीहरुका घरपरिवारलाई समेत शुलभमा उपचार गराउने उद्देश्यले "/>

2026-09-15 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

राष्ट्रसेवक प्रहरीका लागि कालिकोटमा शिविर


दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपालराष्ट्रको सेवामा खटिएका नेपाल प्रहरीहरुको स्वास्थ्य उपचार तथा उनीहरुका घरपरिवारलाई समेत शुलभमा उपचार गराउने उद्देश्यले संचालित मध्यपश्चिमाअञ्चल क्षेत्रिय प्रहरी अस्पताल नेपालगंजले आज कालिकोटमा एक शिविरको आयोजना गरी गरिव ५१ जना प्रहरीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । 

मध्यपश्चिमाअञ्चल प्रहरी अस्पताल प्रमुख बुद्धि क्षेत्रीको संयोजकत्वमा आएको ६ सदस्यीय टोलीले कालिकोटमा कार्यरत बाहल वाला प्रहरी तथा भुतपूर्व प्रहरीहरुको निशुल्क स्वास्थ्य जाच गरेको हो । 

आज दिनभर चलेको शिविरमा स्वास्थ्य परिक्षण गर्नेहरुमा विशेषत प्रेसर र ढाड्दुख्ने समस्या बढी देखिएको शिविर टोलीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख योगेन्द्र कुमार खड्काको स्वास्थ्य परिक्षण गरी उद्घाटन गरिएको शिविरमा डा. सुभेक्षा थिङ्ग, भक्त बहादुर रोकाया, कृष्ण यादव, विर्खसिंह भण्डारी कैलाश शुवेदीको टोली द्धारा प्रहरीको परिक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ