2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोट कारागारका एक कैदि फरार, खोजीकार्य तिब्र


दलसिंह गिरी/चैत्र १३, कालिकोट । विस बर्षे कैद सजाय भोगी रहेका कालिकोट जिल्ला ओदानकु गाविसका हेमन्त भनिने दलबहादुर शाही जिल्ला कारागार कालिकोटबाट फरार भएका छन् ।

ज्यानमाराको अभियोगमा २०६६ सालमा जिल्ला अदालत बाँकेले २० बर्षे कैद सजाय भोगेका शाही सुक्रवार दिउसो एक प्रहरीको साथमा जिल्ला सदरमुकाम मान्म खाडाचक्र बजार घुम्न आएका एक्कासी फरार भएका हुन् ।

जिल्ला कारागार कालिकोटमा सजाए भोग्दै आएका शाही शुक्रवार एक्कासी फरार भएपछि जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको संयोजकत्वमा आकस्मिक बैठक बसी सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ । 

जस समितिमा प्रहरी निरिक्षक राष्ट्रिय अनुसन्धान प्रतिनिधि सदस्य रहेका छन् । कारागारका कैदी फरार भए लगतै अभियुक्तको खोजीकार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ