सिन्धुपाल्चोकमा बस दुर्घटना: ३६ घाईते, ६ को अवस्था गम्भीर

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

असार १८, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ठूलोसिरुवारीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

आइतवार विहान काठमाडौं जाँदै गरेको बा २ ख २७०२ नम्बरको जुगल यातायात बस साँगाचोकको पोखरेबेसी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी रवीन्द्रका केसीका अनुसार ३६ जना घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको उसपी केसीले खबरडबलीलाई जानकारी दिए । उक्त बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply