कात्तिक १०, काठमाडौँ | भारतको एउटा इन्स्योरेन्स कम्पनीले यसैलाई मध्यनजर गरेर फेसबुक वा ट्वीटरमा गरिएको पोस्टलाई बीमा गर्ने अवधारणा अघि सारेको छ ।

बजाज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौँ | भारतको एउटा इन्स्योरेन्स कम्पनीले यसैलाई मध्यनजर गरेर फेसबुक वा ट्वीटरमा गरिएको पोस्टलाई बीमा गर्ने अवधारणा अघि सारेको छ ।

बजाज "/>

2026-09-18 10:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक र ट्वीटरमा लेखिएका स्टाटसको पनि बिमा हुने

कात्तिक १०, काठमाडौँ | भारतको एउटा इन्स्योरेन्स कम्पनीले यसैलाई मध्यनजर गरेर फेसबुक वा ट्वीटरमा गरिएको पोस्टलाई बीमा गर्ने अवधारणा अघि सारेको छ ।

बजाज आलियान्ज जनरल इन्स्योरेन्सले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई राहत पुग्ने गरी नयाँ इन्स्योरेन्स पोलिसी तयार गरेको हो । अन्तिम रुप दिने क्रममा रहेको उक्त पोलिसीले सामाजिक सञ्जालमा गरिएको कुनै पनि क्रियाकलापबाट उठ्ने तेस्रो पक्ष दायित्व वहन गर्नेछ ।

बजाज आलियान्जका प्रवन्ध निर्देशक तपन सिंघलका अनुसार सोसल मिडियामा गरेको कुनै पोस्ट वा संवादका आधारमा कसैले पोष्ट गर्ने माथि मुद्दा वा मानहानी दावी गरेको खण्डमा त्यस्तो परिस्थितिमा साइबर इन्स्योरेन्स पोलिसी प्रडक्टले सम्पुर्ण क्षतिपुर्ति दिनेछ । त्यति मात्र नभएर डाटा चोरी भएको अवस्थामा पनि कम्पनीले कभर गर्नेछ । कम्पनीले व्यक्तिगत साइबर कभरको खाका बनाइरहेको छ जुन हाल विद्यमान रहेको कर्पोरेट साइबर इन्स्योरेन्स कभरसँग मिल्दोजुल्दो हुनेछ ।

कम्पनीले इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको र अनलाइन खरिद वा कारोवार भइरहेको अवस्थामा सोसल मिडिया र इकमर्स साइटहरुमा निजी जानकारी सजिलै उपलब्ध हुने भन्दै यस्तो स्थितिमा व्यक्तिगत साइबर इन्स्योरेन्स फिसिङ, साइबर स्टकिङ, उत्पीडन र बैक अकाउन्ट ह्याकिङ जस्ता जोखिमहरुलाई कम्पनीले कभर गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई