मंसिर १, काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि अफिसियल इमेल प्रयोगमा ल्याउने तयारी गरेको छ । यो नीति लागु भएपछी सरकारी कर्मचारीले कार्यालय प्रयोजनका लागि ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि अफिसियल इमेल प्रयोगमा ल्याउने तयारी गरेको छ । यो नीति लागु भएपछी सरकारी कर्मचारीले कार्यालय प्रयोजनका लागि ने"/>
2026-11-01 01:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब सरकारी कर्मचारीले निजी इमेल प्रयोग गर्न नपाउने

मंसिर १, काठमाडौं । सरकारले निजामती कर्मचारीका लागि अफिसियल इमेल प्रयोगमा ल्याउने तयारी गरेको छ । यो नीति लागु भएपछी सरकारी कर्मचारीले कार्यालय प्रयोजनका लागि नेपाल सरकारको आधिकारिक सरकारी वेबसाइटकै इमेल प्रयोग गर्नुपर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो नयाँ नीति ल्याउने तयारी गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीका अनुसार nepal.gov.np प्रयोगमा ल्याउन आवश्यक गृहकार्य भइरहेको छ । अहिले यो परिक्षणको रुपमा प्रवक्ता रेग्मी आफैले प्रयोगमा ल्याईसकेका छन् ।

सरकारको यो तयारीसँगै अब सामान्य चिठीपत्रहरु पठाउने झंजटको अन्त्य हुने र छिटो-छरितो काम हुने बिश्वास लिएको छ । सरकारले आधिकारिकताको लागि भन्दै जिमेल, याहु, हटमेल लगायतबाट आएका मेल विश्वसनीय नहुने भएकाले सरकारले आफ्नै आधिकारिक इमेल प्रयोग गर्न लागेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द