पुस ५, काठमाडौँ | सामाजिक संजाल ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । प्रयोगकर्ताले उक्त फिचर आफ्नो एप्पल तथा एन्ड्रोइड फोनमा उपलब्ध गराएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ५, काठमाडौँ | सामाजिक संजाल ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । प्रयोगकर्ताले उक्त फिचर आफ्नो एप्पल तथा एन्ड्रोइड फोनमा उपलब्ध गराएको छ ।
2026-06-24 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट फिचर

पुस ५, काठमाडौँ | सामाजिक संजाल ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । प्रयोगकर्ताले उक्त फिचर आफ्नो एप्पल तथा एन्ड्रोइड फोनमा उपलब्ध गराएको छ ।

फेसबुकले केहि समय अघि यस्तो फिचर दिईसकेको अवस्थामा ट्वीटरमा पनि यस्तै अपेक्षा गरिएको थियो । ट्विटरले लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएपछी यो फिचर निकै लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । ट्वीटरका दर्शकहरुले लाइभ भिडियोमा रहेको व्यक्तिसँग लाइक कमेन्ट, शेयर तथा रिटि्वट गरेर प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्न सक्दछन् ।

लाइभ ब्रोडकास्ट गर्नका लागि ट्वीट कम्पोज गरी लाइभ अप्सनमा ट्याप गर्नुपर्छ । त्यसले तपाइँलाई प्रि-ब्रोडकास्ट देखाउँछ जहाँ तपाइँले आफूलाई चाहिने कन्फिग्रेसन मिलाउन सक्नुहुन्छ ।

जब तपाइँले सबै मिलाउनुहुन्छ तब लाइभ सुरु गर्नका लागि गो लाइभ बटनमा ट्याप गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ