By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    2 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    25 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    40 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ६ सय ५१ म्यानपावरले फ्री भिसा र टिकटको विवरण बुझाए, कति चल्ला बार्गेनिङ्ग ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ६ सय ५१ म्यानपावरले फ्री भिसा र टिकटको विवरण बुझाए, कति चल्ला बार्गेनिङ्ग ?
काठमाडौँ - KTMसूचना प्रबिधि

६ सय ५१ म्यानपावरले फ्री भिसा र टिकटको विवरण बुझाए, कति चल्ला बार्गेनिङ्ग ?

साझासवाल
Last updated: April 17, 2017 9:40 am
साझासवाल
3 Min Read
Share

वैशाख ४, काठमाडौं । बैदेशिक रोजगार बिभागले म्यानपावरहरुलाई पटक-पटक विवरण बुझाउन ताकेता दिएपछि ६ सय ५१ म्यानपावरले बिभागमा विवरण पेस गरेका छन् । 

बिभागले ३ पटक समय दिएर विवरण मागेकोमा २ सय भन्दा बढी म्यानपावरहरुले भने कामदारको विवरण पेश गर्न अटेर गरेका छन् । बिभागले तेश्रो पटकसम्म दिएको समय सिमा आइतबार सकिएपनि केहि म्यानपावरले बिबरण पेस गरेका छैनन् । नेपालमा अहिले ७५० भन्दा बढी म्यानपावर सक्रिय रुपमा संचालित रहेकोमा ६ सय ५१ म्यानपावरले मात्र फ्री भिसा र टिकटको विवरण बुझाएको बिभागले जनाएको छ ।

कुन-कुन म्यानपावरले विवरण बुझाएनन् भन्ने बारेमा बिभागले केहि समयपछी सार्वजनिक गर्न सकिने जनाएको छ । बिभागले अझै म्यानपावरले विवरण पेस गर्न सक्ने समेत जनाएको छ । विभागले पाएको विवरणलाई छानबिन गर्न समेत सुरु गरेको बताएपनि छानबिन पछी नियमसंगत संचालित नभएका म्यानपावरलाई कस्तो कारबाही गर्ने भन्ने बारे भने कुनै निर्णय लिएको छैन । 

विभागले मागेको विवरण अनुसार कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कादार पठाएको एयरलाइन्सको सबै विवरण पेस गर्नु पर्ने हुन्छ ।

कति चल्ला बार्गेनिङ्ग ?

म्यानपावरले बुझाएको विवरण अनुसार झुटा भए बिभागए एन/नियम अनुसार कारबाही गरिने बताएपनि कतिपयले यसमा बिभागकै केहि कर्मचारीको बार्गेनिंग समेत चल्नसक्ने आशंका गरेका छन् । निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नभएको गुनासो आएपछी बिभागले विवरण मागेको थियो तर कागजी रुपमा नदेखाई म्यानपावरले विदेश जानेसँग पैसा अशुल्ने कुरा बिभागले थाहा भए-नभएझै गरेको छ । लाखौ असुलेर म्यानपावरले १० हजारको मात्र कागजी प्रमाण दिन्छन् भन्ने कुरा बिभागका हरेक कर्मचारीलाई थाहा छ तर विभागसँगै म्यानपावरहरुको मिलिमतो हुने कारणले उक्त बिषयमा बिभाग थाहा नभएझैँ मौन छ ।

पछिल्लो समय बिभागले मागेको विवरण मिलाउन लगभग सबैजसो म्यानपावरलाइ हम्मे-हम्मे परेको छ । अधिकांश म्यानपावरले लेखापढी गर्नेहरुलाई पैसा खुवाई विवरण बनाएका छन् भने केहि म्यानपावरले भने अझै विवरण बुझाउने कुरामा अन्यौलता भएपछी विवरण नै पेस गर्न सकेका छैनन् । बिभागले एक्कासी सोच्दैनसोचेको विवरण मागेपछी केहि म्यानपावरहरु भने ब्यबसायनै गुम्ने डरमा छन् । 

एक म्यानपावर ब्यबसायीले विवरण बारे हाम्रो प्रश्नमा विवरण नबुझाएपनि हुने र बिभागले केहि गर्न नसक्ने दावी गरे । उनि जस्तै केहि ब्याबसायीहरुले बिभागले विवरणको नाममा म्यानपावरसँग पैसा अशुल्दै कमाउने नयाँ तरिका अपनाएको आरोप लगाउने गरेका छन् । यस बिषयमा अझै स्पष्ट के पनि छ भने किन २०० भन्दा बढी म्यानपावरले अझै विवरण बुझाएका छैनन् ? विवरण नबुझाउने म्यानपावर कुन-कुन हुन्, बिभागले किन सार्वजनिक गरेको छैन ? किन तिनीहरुलाई बिभागले समयसिमा सकिदासम्म कुनै कारबाही गर्ने नीति लिएको छैन ? अचम्मको बिषय छ । 

कागजी रुपमा १० हजारको रसिद थमाएर लाखौँ लुट्ने बानी परेका म्यानपावरले कस्तो विवरण बुझाए ? बिभागले कसरी त्यस्ता विवरणलाई पास गर्छ ? पास नहुने म्यानपावरलाई कस्तो कारबाही होला ? पत्याउनै नसकिने विवरण पास गराउन कतिसम्मको बार्गेनिङ्ग चल्ला ? त्यो भने हेर्न बाँकी छ । 

हामी निरन्तर यस बिषयको खोजमा रहनेछौं…. 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘चुनावको सम्चार आयो, नेता आ छैन’
Next Article झारफुकको नाउँमा बालिकामाथि दुव्र्यवहार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

विद्या भण्डारीकी छोरी र रामवरणका नातिको माघमा बिहे हुने

57 years ago
काठमाडौँ - KTMसमाज

चोरी मुद्दाका एक अभियुक्त हत्कडीसहित जिल्ला अदालत, काठमाडौंबाट फरार

57 years ago
काठमाडौँ - KTMप्रवास

साउदीले भोलिदेखि अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्ध हटाउदै

57 years ago
काठमाडौँ - KTMसमाज

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, काठमाडौंमा बोहोरा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?