2026-11-01 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेसन नम्बर सुरक्षित राख्नुहोस

सन् २०१८ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेसन नम्बर सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफैसंग राख्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

आफुलाई डिभी लोटरी नपरेको कूरा  आगामी सेप्टेम्बरसम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेसन नम्बर सुरक्षित राखन सुझाब दिएको छ । डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफयर्सले भनेको छ- ‘२०१७ मे २ देखि २०१७ सेप्टेम्बरसम्म ई-डिभिको वेबसाइटमा उपलब्ध एन्ट्रेन्ट स्टेटस चेक हेर्न सकिने छ । 

एन्ट्रेन्ट स्टेटस चेकमार्फत मात तपाइले आफु छनौट भए नभएको थाहा पाउन सक्नुहुन्नेछ । त्यसमा भिषा आबेदन तथा आप्रबासी भिषाको लागि अन्तरबार्ता मिति र समयबारे थप जानकारी समेत दिएको हुन्छ । सबै भिषाको उपलब्धता सुनिश्चित गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले २०१७ मे २ पछी थप बिजेताहरुलाई सुचित गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्न सक्ने छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउन यहाँ क्लिक गर्नुहोस !

कुनैपनि अद्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेसन नम्बर २०१८ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्नुपर्ने छ । एन्ट्रेन्ट स्टेटस चेक र डाइभर्सिटी भिसाको लागि अनलाइन आवेदन भर्ने अमेरिकी विदेश मन्त्रालयको एकमात्र आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द