भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा "/>
2026-06-27 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीजको अवसरमा नेपाल टेलिकमको यस्तो छ अफर

भदौ ८, काठमाडौँ | हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेपाल टेलिकमले बिशेष छुट योजना ल्याएको छ । टेलिकमले आफ्नो एसएमएस, कल तथा इन्टरनेट सेवामा छुट दिएको हो । 

टेलिकमले यो पटक तीजको अवसर पारी एसएमएस र कल गर्दा २०% छुट अफर दिएको छ । त्यस्तै टेलिकमले १५० डाटा प्याक अन्तर्गत ६०० एमबि डाटाको मूल्य रु. १५० निर्धारण गरेको छ । यो प्याकको भ्यालीडीटी १४ दिनको हुनेछ ।  त्यस्तै २५० प्याक अन्तर्गत १ जीबीको डाटा रु. २५० मा दिने टेलिकमले जनाएको छ । यो प्याक एक पटक किनेपछी २८ दिनसम्मको अवधीसम्म हुनेछ । माथिको प्याक किन्नको लागि प्रयोगकर्ताहरुले आफ्नो मोबाइलको म्यासेज बक्समा PACK150 or PACK250 टाइप गरि 1415 मा पठाउनु पर्नेछ ।  

त्यस्तै तीज अफर अन्तर्गत टेलिकमको युटुब प्याकको मूल्य १ जीबी बराबर रु. १०० निर्धारण गरिएको छ भने ५०० एमबि प्याकको लागि रु. ६० तिर्नुपर्नेछ । एस्प्याक अन्तर्गत १ जीबी किन्नेको अवधि २१ दिनको हुनेछ भने ५०० एमबि किन्नेको अवधि १४ दिनको हुनेछ । यो प्याक किन्नको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा YT1GB or YT500MB टाइप गरि 1415 मा पठाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी