भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र क"/>
2026-09-19 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

iPhone-8 सेप्टेम्बर १२ मा ! के छ नयाँ फिचर, मूल्य कति ?

भदौ १०, काठमाडौँ | चर्चामा रहेको iPhone-8 अब सेप्टेम्बर १२ मा सार्वजनिक हुने पक्का भएको छ । समाचार एजेन्सीको अनुसाए आइफोन-८ मोबाइल प्रेमीहरुको माझ आउन १५/२० दिन मात्र कुर्नुपर्नेछ । 

आइफोनले तोकिएको मिति आफ्नो आइफोनका प्रडक्टहरु सार्वजनिक गर्दै आएको छ । फोन सेप्टेम्बर १२ मा सार्वजनिक भएपनि लञ्चिङको एक–डेढ हप्तापछि मात्र यसको बिक्री सुरु हुने गरेको छ । अर्को खास कुरा के पनि छ  भने आइफोनले परम्परागत रुपमा आफ्ना नयाँ फोन मंगलबार वा बुधबार लञ्च गर्ने गरेको छ भने र शुक्रबारको दिन पारेर बिक्री सुरु गर्दै आएको छ ।

विश्व बजारमा आइफोनको निकै राम्रो क्रेज छ । आइफोन ८ लन्च भएको केहि समयमै फेरी एप्पलले आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, पनि सार्वजनिक गर्नेछ ।

आइफोन ८ मा कस्ता फिचर हुन्छन ? 

– आइफोन एटमा फेस सेन्सर लक मुख्य मानिएको छ । आइफोन ८ मा चलाउने व्यक्ति चिनेर मात्र मोबाइलको लक खुल्नेछ ।

– त्यस्तै यसफोनमा इन्डक्टिभ चार्जिङ (वाएरलेस चार्ज) गर्ने सुबिधा हुनेछ ।

– डुअल ब्याक क्यामेरा (ठाडोडिजाइनमा) रहनेछ । 

iPhone-8 को थप सुबिधाको बारेमा हल्ला धेरै चलेका छन् ।  तर आइफोनले आफ्नो तल दिईएका डिजाइन भने पुष्टि गरिसकेको छ । 

मूल्य कति ? 

बजारमा आइफोन -८ लन्च हुनु अगावै बिभिन्न हल्लाहरु चलाइने गरिन्छ तर आधिकारिक रिपोर्टमा जनाईए अनुसार नयाँ आइफोनको मूल्य १ हजार डलरदेखि १ हजार २ सय डलरसम्म पर्ने उल्लेख छ । यो मूल्य १२८ देखि २५६ जीबी क्षेमतासम्मको फोनमा लागु हुने जनाइएको छ । आइफों ८ को मूल्य सम्बन्धि ख्यातीप्राप्त फोब्स म्यागेजिनको समाचारमा समेत ९९९ डलर उल्लेख गरिएको छ  । उसले आइफोन ८ को मूल्य यस अघिका सबै आइफोंको मूल्य भन्दा महँगो हुने उल्लेख छ । मूल्यमा पनि ट्याक्स जोडीदा थप महँगो हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई