भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ । 

आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ । 

आ"/>

2026-09-18 09:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाएक फेसबुकमा समस्या देखिएपछी लाखौँ प्रयोगकर्ता आत्तिए !

भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ । 

आज बिहानदेखि नै एकाएक कसैको फेसबुक नै नखुल्ने, कसैको स्टाटस नै पोष्ट गर्न नमिल्ने त कतै ब्राउजरमै फेसबुक खोल्दा बिभिन्न Error को समस्या देखियो । मोबाइल मार्फत फेसबुक चलाउने प्रयोगकर्ताहरुले समेत यस बिषयमा गुनाशो गरेका छन् । त्यसो त अर्को सामाजिक संजाल ट्वीटरको वर्ल्ड ट्रेन्डमा #FACEBOOKDOWAN तेश्रो नम्बरमा ट्रेन्ड भएको छ । 

त्यस्तै डेस्कटप तथा ल्यापटप चलाउनेहरु आफ्नो फेसबुकमा एकाएक  समस्या आएपछी आत्तिए । धेरै सोसियल मिडिया प्रयोगकर्ताहरुले सहजै फेसबुक लग इन नभएको र आ-आफ्नो वेबसाइट फेसबुक नखुलेको गुनासो गरे । डाउन डीडेकटरले हजारौं फेसबुक प्रयोगकर्ताहरुले शनिबार बिहानदेखि सहजै फेसबुक लग इन गर्न नसकेको गुनाशो गरेका छन् । आज विश्वभरका ४० प्रतिशत भन्दा बढी प्रयोगकर्ताले फेसबुकको समस्याबारे गुनाशो गरेका छन् । 

करिब आठ हजार इन्स्टाग्राम प्रयोगकर्ताले डाउन डीडेकटरलाई रिपोर्ट गरेअनुसार ४४ प्रतिशतले न्युज फिडमा समस्या भोगेका थिए भने २८ प्रतिशतले लग इन समस्या रहेको बताए । 

फेसबुक डाउन भएको बारे फेसबुकले आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको भने छैन । तर ट्वीटरमा भने फेसबुक डाउन ट्रेन्डीङ भएको छ । फेसबुकमा समस्या देखिएपछी आफ्नो एकाउन्टमा समस्या भएको भन्दै प्रयोगकर्ता आत्तिएका छन् । युरोप, अमेरिका, ब्राजिल, अष्ट्रेलिया, नेपाल, भारत लगायत विश्वका अधिकांश प्रयोगकर्ताले लगइनको समस्या भोगेको डाउन डीडेकटरको रिपोर्टमा उल्लेख छ।  

फेसबुकले केहि प्रयोगकर्तालाई भने फेसबुकले मेन्टेनेन्सका लागि फेसबुक डाउन गरेको र केहि समयमै फेसबुकको समस्या समाधान हुने संदेश पठाएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई