२८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश मह"/>

2026-06-27 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारमा हिन्दु धर्मावलीको २८ शबको सामूहिक चिहान

2017-09-25

असोज, ९ नयाँदिल्ली। म्यानमारको रखाइन प्रान्तमा हिन्दु धर्मावलम्बीको सामूहिक चिहान फेला परेको सरकारले बताएको छ ।


२८ वटा शवको सामूहिक चिहान भेटिएको हो । तीमध्ये अधिकांश महिला छन् । उनीहरुको हत्याको आरोप म्यानमार सरकारले अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायलाई लगाएको छ ।

उक्त सरकारी दाबीको स्वतन्त्र पुष्टी भएको छैन । किनभने, रखाइन प्रान्तमा सेनाले बाहिरका बासिन्दालाई प्रवेश निषेध गरेको छ ।

दशकौंदेखि अत्याचार खेपिरहेको रोहिंग्या समुदायका अतिवादी विचारधाराका युवाले खडा गरेको सशस्त्र समूहले एक महिनाअघि सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेको थियो । त्यसयता उक्त क्षेत्रमा सेना परिचालन गरिएको छ ।

उक्त सैनिक अभियानलाई संयुक्त राष्ट्रसंघले ‘जातीय हिंसा’को संज्ञा दिएको छ । सैनिक बर्बरताबाट बच्न उक्त प्रान्तमा बसोबास गर्दै आएका रोहिंग्या मुस्लिम समुदायका चार लाख ४० हजारभन्दा बढी भागेर बंगलादेश पुगेका छन् ।  

(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी