2026-09-19 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिओनी ए वान लाइटको मूल्य घट्यो

फागुन ४, काठमाडौँ | जिओनी फोनको आधिकारिक बजार व्यवस्थापक तथा वितरक कम्पनि टेलिटक नेपाल प्रा. लि. ले जिओनी ए वान लाइट फोनको मूल्य कम गरी रू. २०,५७० मा नै उपलब्ध गराउने जानकारी प्रदान गरेको छ । 

५.३० इन्च टचस्क्रिन रहेको जिओनी ए वान लाइटमा १.३ गिगाहर्ज ओक्टा–कोर मिडियाटेक एम.टि. ६७५३भी प्रोसेसर रहेको छ र ३ जि.बि. र्याम रहेको छ । ३२ जि.बि. बाट २५६ जि.बि. सम्म इन्टरनल स्टोरेज बढाउन सकिन्छ ।

सेल्फी र ब्याट्रीमा सर्वोत्कृष्ट रहने प्रयासमा सदैव अग्रसर जिओनीको यो ए वान लाइट फोनमा पनि १३ मेगापिक्सलको प्रमुख क्यामरा र २० मेगापिक्सलको सेल्फी क्यामरा रहेको छ भने ४००० एम ए एच ब्याट्री रहेको छ ।

कम्पनिले जनाए अनुसार जिओनी ए वान लाइटको माग बजारमा व्यापक रहेको र युवा जनसमुदायबीच यसको ख्याति बढेका कारण यही फागुन २ गतेदेखि लागू हुने गरी जिओनी ए वान लाइटको मूल्य कम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई