By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?
काठमाडौँ - KTMसूचना प्रबिधि

सामसुङको एस–९ र एस–९ प्लस नेपालमा बिक्रि सुरु, कति पर्छ मूल्य ?

साझासवाल
Last updated: March 27, 2018 2:45 pm
साझासवाल
1 Min Read
Share

चैत १३, काठमाडौं । सामसुङले मार्च २३ देखि काठमाडौंमा ग्यालेक्सी एस–९ र एस–९ प्लसको बिक्रि सुरु गरेको छ ।

सामसुङ ग्यालेक्सी एस–९ र एस–९ प्लसमा ‘ड्वल एपरचर लेन्स’ भएको क्यामेरा रहेको छ । परिमार्जनसहित बजारमा आएका ती फोनको क्यामेराबाट ग्राहकहरूले फोटो तथा भिडियोहरू खिच्दा अरू स्मार्टफोनबाट पाउन नसक्ने अनुभव पाउने कम्पनीको दाबी छ ।

सुपर स्लो–मो र एआर इमोजी जस्ता विशेषताहरूसँग उपभोक्ताहरूले नयाँ सन्तुष्टि प्राप्त गर्ने सामसङ मोबाइल फोन सामसुङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले बताउनुभयो ।

यी दुई नयाँ फोनहरु लाइल्याक पर्पल, कोरल ब्लू र मिड्नाइट ब्ल्याक गरी तीन रङहरूमा उपलब्ध छन् । सामसङले यी फोन खरिदकर्ताहरुलाई लक्षित गर्दौ १२ हप्ताको लागि १२ सय जीबी डाटा निःशुल्क प्रदान गर्न एनसेलसँग साझेदारी गरेको छ ।

त्यस्तै, सामसुङले यी फोन खरिदकर्ताका लागि शिखर बीमाको सहयोगमा एक वर्षे बीमा गरिदिने जनाएको छ ।

कति छ मूल्य ? 

ग्यालक्सी एस–९ प्लसको नेपाली मूल्य १ लाख ४ हजार ९ सय र एस–९ को ९२ हजार ९ सय रुपैयाँ रहेको सामसुङले जनाएको छ । ५ हजारको ‘क्यासब्याक’ अफर छुट गरी ग्रहकहरुले सामसुङ एस–९ प्लसको मूल्य ९९ हजार ९ सय रुपैयाँ र सामसुङ एस–९, को मूल्य ८७ हजार ९ सय तोकिएको सामसुङले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article मंगलसेन नगरपालिकाद्वारा कृषि भ्रमण प्रतिबेदन सार्बजनिक
Next Article बैतडीमा डुबेर एक विद्यार्थीको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMकास्की - KSKमुख्य समाचारराजनीति

रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार

2 years ago
काठमाडौँ - KTMसमाज

पल शाहको खोजिमा खट्यो प्रहरी, अपराध पुष्टि भए १० देखि १२ वर्ष जेल हुने

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा नजाने

57 years ago
काठमाडौँ - KTMविश्व

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?