2026-09-19 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा बन्द भएपछि सेवाग्राही आक्रोशित

वैशाख ३,काठमाडौँ ।  नेपाल टेलिकमको ल्याण्ड लाइन टेलिफोनमा समस्या देखिएको छ ।  टेलिकमको ल्याण्ड लाइन टेलिफोन सेवा आकस्मिक रुपमा काटिएको भन्दै सेवाग्राहीले टेलिकमको सुन्धारा कार्यालयमा आक्रोश पोखेका छन् ।

आकस्मिक रुपमा टेलिफोन लाइन काटिएको त्यसबारे बुझ्दा आउँदा सिस्टमा नै समस्या देखिएको भनेपछि सयौंको संख्यामा रहेका सेवाग्राहीले टेलिकम विरुद्ध नारावाजी गरेका छन्  । हिजो टेलिकम कार्यालयमा आएर पैसा तिरेर गएको तर आज लाइन काटियो सुन्धारा काउन्टर आगाडी रहेका एक सेवाग्राहीले भने “यस्तो अवस्थामा पनि टेलिकमका कर्मचारी जिम्मेवारी वहन गर्दैनन्।”

विशेषगरी टेलिकमको सुन्धारा क्षेत्रका ल्याण्ड लाइन सेवामा हिजो देखि यस्तो समस्या  देखिएको सेवाग्राहीले जनाएका छन्  । यस विषयमा साझा सबालले टेलिकम  प्रवक्ता प्रतिभा बैद्यसँग जानकारी लिन खोज्दा उनले आफुँ व्यस्त भएको भन्दै पछि सम्पर्क गर्न भनिन्  । थप जानकारीको लागि टेलिकमको सूचना शाखामा बुझ्दा आफुहरुलाई यसबारेमा कुनै जानकारी नभएको भन्दै उल्टै जानकारी दिएकोमा धन्यवाद दिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई