2026-09-19 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस बर्ष आउनेछ तीन iPhones, बिशेषता के-के ? कति हुनसक्छ मूल्य ?

एपल यस बर्ष सेप्टेम्बरमा तीननयाँ iPhones लन्च गर्न सक्नेछ, जसमा एक सबैभन्दा सस्तो र एक सबैभन्दा महँगो फोन हुनेछ । यी iPhones मा पहिलो पटक ४ जीबीको र्याम पनि दिईनेछ । यस कुराको खुलाशा एक टेक रिपोर्टमा गरिएको छ । यस अघि पहिले पनि ताईवानी कम्पनी केजीआई सिक्योरिटीका एनालिस्ट मिंग-ची कुओले आफ्नो रिपोर्टमा पनि तीन iPhones लन्च हुने कुरा बताएका थिए ।

के छ नयाँ रिपोर्टमा ?

– गीकबेंच लिस्टिंगको अनुसार, तीन मध्ये एक iPhone 11, 2 मोडल बारे बताईएको छ । यसमा ARM प्रोसेसरको प्रयोग गरिएको छ, जबकि 2017 मा आएको मोडलहरुमा A11 बायोनिक चिपको प्रयोग गरिएको थियो । 

– यो मोडल 2.49GHz को बेस फ्रीक्वेंसीमा आउनेछ, जबकि iPhone X को बेस फ्रीक्वेंसी 2.39GHz थियो । तर यो अहिले स्पष्ट छैन कि iPhone 11, 2 मोडललाई कंपनीले कुन नाममा लन्च गर्नेछ ।

पहिलो पटक ४ जीबी र्यामको प्रयोग हुने 

– टेक रिपोर्ट्सका अनुसार, एप्पलको नयाँ iPhones मा पहिलो पटक ४ जीबीको र्यामको प्रयोग हुनेछ । यस बर्ष आउने तीन मोडलमध्य पहिलो मोडल ५.८ इंचको OLED स्क्रीनको साथ आउनेछ, जसलाई iPhone X-2 को नाम दिएर लन्च गर्न सक्नेछ । दोश्रो मोडल ६.१ इंचको स्क्रिनसहित आउनेछ, जसले iPhone 8 को रिप्लेस गर्नेछ । त्यस्तै तेश्रो मोडल प्रीमियम हुनेछ, जसमा ६.५ इंचको  स्क्रीन हुनेछ र यसलाई iPhone X Plus को साथ लन्च गर्न सक्नेछ ।

– रिपोर्टको अनुसार, प्रीमियम मोडलमा ४ जीबीको र्याम प्रयोग हुन सक्नेछ, जबकि पछिल्लो बर्ष कंपनीले iPhone X लन्च गरेको थियो, त्यसमा ३ जीबीको र्याम दिईएको थियो र यो पहिलो पटक हुनेछ जब कंपनी आफ्नो कुनै मोडलमा ४ जीबी र्याम दिनेछ । तर अहिलेसम्म बाकी दुवै मोडलमा ३ जीबी र्यामनै दिन सक्ने छ । यसको साथै यो नयाँ मोडलहरु iOS 12 संगै लन्च हुनेछ ।

कति पर्न सक्छ मूल्य ?

– हालै सार्वजनिक मिंग-ची कुओको रिपोर्ट अनुसार, ५.८ इंच र ६.१ इंच स्क्रीन साइज भएको iPhones को मुल्य ६०० देखि ७०० डलरसम्म हुन सक्छ, जुन नेपाली मूल्य अनुसार ६६ हजारदेखि ७७ हजारसम्म हुन सक्छ ।

– त्यस्तै ६.५ इंचको प्रीमियम मोडल सबैभन्दा महँगो हुनेछ, जसको मूल्य ९०० डलर (करीब ९९ हजार रुपयाँ) देखि लिएर १००० डलर (करीब १ लाख १० हजार रुपयाँ) को बीचमा हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई