2026-09-19 06:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पललको नयाँ iPhone किन्नेहरु सावधान !

असोज ९, काठमाडौँ | आफ्नो नयाँ आइफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आरमा अहिलेसम्मकै सबैभन्दा मजबूत र धेरै बलियो भनेर दावी गरिएता पनि नयाँ आइफोनलाई सुरक्षित राख्नका लागि बलियो खोल हाल्नु पर्ने भएको छ । किनकी यदि नयाँ आइफोनको डिस्प्ले फुट्यो वा आइफोनका पाटपुर्जा बिग्रिए भने तपाइँले ठूलो मूल्य चुकाउनुपर्ने एक रिपोर्टले जनाएको छ ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार नयाँ आइफोनको स्क्रिन मर्मत गर्नु यति महंगो छ कि यो थाहा पाउँदा ग्राहकहरु आइफोन खरीद गर्नै हच्किन सक्दछन् ।

नयाँ आइफोनका फ्रन्ट तथा ब्याक दुबै साइडमा आइफोन एक्समा भन्दा धेरै नै बलियो काँचको प्रयोग गरिएको छ । तर यही कारण यदी कुनै कारणले आइफों फुटेमा झन्डै ३३,००० भन्दा बढी पैसा बनाउनकै लागि खर्च गर्नुपर्ने हुन्छ । 

आइफोन एक्सएस म्याक्सको मेन्टेनेन्स तथा रिपेयर शुल्क यदी स्क्रिन फुट्यो वा बदल्नुपर्ने भयो भने झण्डै ३२९ डलर पर्नेछ । यदि डिस्प्लेका अलावा नयाँ आइफोनमा अरु पनि ड्यामेज छ र मर्मत गर्नुपर्ने अवस्था भएमा ५९९ डलरसम्म खर्च लाग्न सक्ने रिपोर्टले जनाएको छ । पछिल्ल्लो समय ५ सय ९९ डलरमा नयाँ आइफोन एटनै खरीद गर्न सकिन्छ । 

आइफोन एक्स एसको स्क्रिन बदल्नका लागि भने २७९ सय डलर तथा अरु ड्यामेज समेत हुँदा मर्मतका लागि झण्डै ५४९ डलरसम्म खर्च लाग्नसक्ने रिपोर्टमा उल्लेख छ । फोर्ब्सबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई