२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुल्चोकीमा हराएका १६ जना किशोर-किशोरीको उद्दार

२०७५, २९ पुष आईतवार ०९:०२

  पुस २९, ललितपुर  । फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना किशोर-किशोरीलाई प्रहरीले उद्दार गरेको छ ।

प्रहरीले १२ जना किशोर र चारजना किशोरीलाई साँझ ६ः४० बजे फुल्चोकी जंगलको मध्येखोंचबाट उद्दार गरेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीलाई  कन्ट्रोल नम्बर सयबाट किशोर-किशोरी हराएको सूचना आएपछि ललितपुरका सात ठाउँबाट छुट्टा छुट्टै प्रहरीको टोली किशोर÷किशोरी खोज्न गएको थियो ।

प्रहरीले गए राति १२ः३० बजे किशोर–किशोरीलाई  अभिभावकलाई जिम्मा लगाएको छ । प्रहरीले धनुषा घर भएका ब्रिजमोहन साह, धनुषाकै सुवास साह, अभिषेक यादव, ऋषिकुमार साह, श्रीराम साह, करण साह, सुवास साहलाई उद्दार गरेको हो ।

त्यस्तै स्याङ्जाकी सपना गुरुङ, तनहुँकी श्रीजना भट्टराई, काठमाडौंका अविनभसिंह ठाकुरी, सिन्धुपाल्चोकका रोशन राना, दोलखाका रमेश पौडेल, मोरङका संजोग घिमिरे, काठमाडौंकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोषकुमार साहलाई पनि प्रहरीले उद्दार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ