२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि फागुन १६ गतेसम्म, यस्ता छन् एनसेल ‘भ्यालेन्टाइन अफर’

२०७५, १८ माघ शुक्रबार ०३:५९

माघ १८, काठमाण्डौ | एनसेलले आन्फ्ना ग्राहकहरुका लागि युवाहरुको लागि प्रणय दिवसको अवसरमा आजदेखि ‘भ्यालेन्टाइन अफर’ सुरु गरेको छ । एनसेलले यो अफर अन्तर्गत प्रयोगकर्ताले छनोट गरेको एउटा विषेश एनसेल नम्बरमा कर सहित जम्मा ६४ पैसाप्रति मिनेटमा कुरा गर्न सक्नेछन् । 

यो अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बर छान्नुपर्नेछ र आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र फेब्रुअरी महिनाभारी (माघ १८ देखि फागुन १६ गते) सम्म कुराकानी गर्न सक्नेछन् । 

एनसेलले यो सेवा सुचारु गर्ने ग्राहकलाई १०० वटा एसएमएस समेत निःशुल्क दिनेछ । जुन एसएमएस पनि पेयर गरिएको आफूले छानेको स्पेसल नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ । 

कसरी सुचारु गर्ने ? 

यो सेवाबाट लाभ लिनको लागि एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकले *17106*98xxxxxxxx# डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै 17106 डायल गरेर पनि यो अफर सुचारु गर्न सक्नेछन् । साथै एनसेलको एपबाट पनि यो सेवा सजिलै सुचारु गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो