By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    5 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    22 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: गेम खेलिरहेको मोबाइल पड्किँदा ८ वर्षीय बालकको हातका औंलाहरु अचानक भुँइमा झरे !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > गेम खेलिरहेको मोबाइल पड्किँदा ८ वर्षीय बालकको हातका औंलाहरु अचानक भुँइमा झरे !
काठमाडौँ - KTMसूचना प्रबिधि

गेम खेलिरहेको मोबाइल पड्किँदा ८ वर्षीय बालकको हातका औंलाहरु अचानक भुँइमा झरे !

साझासवाल
Last updated: February 15, 2019 11:50 am
साझासवाल
4 Min Read
Share

भारतमा ८ वर्षीय बालकले खेलिरहेको मोबाइल हातमा नै पड्किएको घटना सार्वजनिक भएको छ । उक्त घटना भारतको महाराष्ट्र जिल्लाको मुखेडमा घटेको हो । उक्त घटनापछि बच्चाको औंला हातबाट छुट्टिएका छन् । बच्चाका पिता श्रीपत जाघवले टिभीमा विज्ञापन देखेपछि IKall K72 फिचर फोन मगाएका थिए । उनले १५ सय भारुमा यस्ता तीन फोनसँगै घडी पनि पाएका थिए । यो फोनको एमेजनमा मूल्य तीन सय ९ भारु तोकिएको छ ।

Contents
  • यसरी भयो दुर्घटनाः
  • ब्याट्रि पड्किने बेला देखिन सक्छ यस्ता तीन संकेतः
  • खराब ब्याट्रि बारे कसरी थाहा पाउने ?
  • यी गल्तीबाट पनि बच्नुहोस्ः

यसरी भयो दुर्घटनाः

८ वर्षका प्रशान्त IKall K72 फोनमा गेम खेलिरहेका थिए । अचानक फोन पड्कियो र प्रशान्तको हातका औंलाहरु भुँइमा झरे । यो दुर्घटना पछि एक भारतीय मिडियाले मुम्बईको आइटी विज्ञ मंगलेश एलियासँग कुराकानी गरेको थियो । उनले फोनमा बिस्फोट हुनुका विभिन्न कारणबारे जानकारी दिएका छन् ।

१. मंगलेशका अनुसार अनलाइनमा पाइने सस्ता फोनको बिल्ट क्वालिटी एकदमै खराब हुन्छ । यस्ता फोनमा प्रयोग हुने हार्डवेयरका सामग्री जस्तै मदरबोर्ड, –याम, ब्याट्रि गुणस्तरहीन हुन्छन् । कम पैसामा उत्पादन गर्नका लागि यस्ता सामग्रीको प्रयोग गरिन्छ । त्यसकारण यस्ता उपकरण निकै खतरनाक साबित हुन्छन् ।

२. यदि फोनको ब्याट्रिको बिल्ट क्वालिटी खराब छ भने त्यो प्रयोग गर्दा र चार्जको क्रममा निकै तात्तिन्छ । त्यसकारण ब्याट्रि फुल्न थाल्छ । एक समयपछि जब यसलाई चार्ज गरिन्छ तब यसले पावर नियन्त्रण गर्न सक्दैन जसका कारण यो बिस्फोट हुने सम्भावना अत्यधिक हुन्छ ।

३. यदि तपाईंको फोनको मेमोरी र –याम कम छ र त्यसको मेमोरी फुल छ भने तब प्रयोग गर्दा यो तात्न थाल्छ । फोन जब प्रयोग गरिन्छ तब टेम्पररी फाइल बन्ने गर्छन । जब यी फाइलले स्पेस पाउँदैनन् तब फोन ह्यांग हुन्छ साथै ब्याट्रिमा पनि यसको लोड जान्छ ।

ब्याट्रि पड्किने बेला देखिन सक्छ यस्ता तीन संकेतः

१. फोनको स्क्रिन ब्लर हुनु वा स्क्रिन पूरै कालो हुनु

२. फोन पटक–पटक ह्यांग हुनु र प्रोसेसिङ स्लो हुनु

३. थोरै कुराकानीमा पनि फोन अत्यधिक तात्नु

खराब ब्याट्रि बारे कसरी थाहा पाउने ?

१. ब्याट्रिलाई एउटा टेबलमा राख्नुहोस् । त्यसपछि घुमाएर हेर्नुहोस् । यदि ब्याट्रि फूलेको छ भने यो बेस्सरी घुम्छ । यो प्रयोग नगर्नुहोस् ।

२. यस्तै जुन स्मार्टफानेमा इनबिल्ट ब्याट्रि हुन्छ त्यसलाई तात्तेको हिसाबले नै पहिचान गर्न सकिन्छ । फोन निकै तात्तिरहेको छ भने मोबाइल पसलमा लगेर देखाउनुहोस् ।

३. ब्याट्रि कहिले पनि पूर्ण रुपमा सिद्धिन नदिनुहोस् । ब्याट्रिमा अलिकति पनि चार्ज छैन भने यो चार्ज हुन धेरै पावर लाग्छ । यसले पनि बिस्फोट हुन सक्छ । २० प्रतिशत ब्याट्रि हुँदा नै फोन चार्ज गर्नुहोस् ।

यी गल्तीबाट पनि बच्नुहोस्ः

१. नक्कली चार्जर, नक्कली ब्याट्रिको प्रयोग कहिले पनि नगर्नुहोस् । जुन ब्रान्डको फोन प्रयोग गरिरहनुभएको छ, त्यसैको चार्जर प्रयोग गर्नुहोस् ।

२. पानीमा भिजेको फोनलाई चार्जमा नराख्नुहोस् । फोन चार्ज गर्नेबेला प्रयोग नगर्नुहोस् ।

३. ब्याट्रि बिग्रिएको छ भने त्यसलाई फ्रेश ब्याट्रिले तत्काल एक्सचेन्ज गर्नुहोस् ।

४. फोन मज्जाले तात्तेको छ भने फोन नगर्नुहोस् ।

५. मोबाइललाई शत प्रतिशत चार्ज नगर्नुहोस् । यदि तपाईं शत प्रतिशत फोन चार्ज गर्नुहुन्छ भने यसले ब्याट्रि खराब हुने खतरा पनि बढ्छ । मोबाइलको ब्याट्रि ८० देखि ८५ प्रतिशत चार्ज गर्नु सही मानिन्छ ।

६. रातभरी मोबाइल चार्जिङमा राखेर छोड्दा ब्याट्रि चाँडै नै खराब हुन्छ । यसो गर्दा मोबाइलको परफर्मेन्समा पनि नराम्रो असर पर्न सक्छ ।

७. मोबाइललाई ओरिजिनल चार्जरबाट चार्ज नगर्दा मोबाइलको ब्याट्रि क्रमशः खराब हुनथाल्छ । साथै, चार्जिङ स्पिड पनि निकै कम हुन्छ ।

८. मोबाइललाई कुनै पनि तातो स्थानमा राखेर चार्ज गर्दा ब्याट्रि तीब्र रुपमा तातो हुन थाल्छ । यस्तो पटक–पटक गर्दा ब्याट्रि र मोबाइल चाँडै नै खराब हुने आशंका बढ्छ । एजेन्सीबाट 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरकारको १ वर्ष : जनताको ८० प्रतिशत गुनासो सम्बोधन गर्न असफल
Next Article राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गर्यो बझाङमा शाखा बिस्तार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर अध्ययन हुँदै

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

विदेशबाट हालसम्म कुन देशबाट कति नेपाली स्वदेश फर्किए ? हेर्नुहोस्

57 years ago
काठमाडौँ - KTMराजनीति

असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

57 years ago
काठमाडौँ - KTMसमाज

मास्क नलगाई घरबाहिर निस्किनेलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयको परिपत्र

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?