By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    15 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: फेसबुकले कसरी थाहा पायो मन्त्री अधिकारीको निधन ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > फेसबुकले कसरी थाहा पायो मन्त्री अधिकारीको निधन ?
काठमाडौँ - KTMसूचना प्रबिधि

फेसबुकले कसरी थाहा पायो मन्त्री अधिकारीको निधन ?

साझासवाल
Last updated: February 28, 2019 3:12 pm
साझासवाल
5 Min Read
Share

फागुन १७, काठमाडौँ | फेसबुकले बिहिबार दिउसो हेलिकप्टर दुर्घटनाबाट मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीको फेसबुक एकाउन्टलाई मृत्यु भएको एकाउन्टको रुपमा परिवर्तन गरिदिएको छ । 

Contents
  • मरेपछि हाम्रै फेसबुक एकाउन्ट पनि के हुन्छ भन्ने बारे थप चर्चा गरौँ :-
  • मरेपछी पनि तपाइँको फेसबुक चलिरहन्छ

अहिले उनको आधिकारिक फेसबुक प्रोफाइल हेर्ने हो भने फेसबुक टाइमलाईन माथि एउटा फुलको तश्वीरसंगै फेसबुकले ‘Remembering Rabindra Adhikari’ देखाएको छ, जहाँ (We hope people who love Rabindra will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने संदेश देख्न सकिन्छ । त्यस्तै नामसंगै माथि ‘Remembering’ थपिएको छ । (प्रोफाइल यहाँ क्लिक गरि हेर्न सक्नुहुनेछ)

मन्त्री रविन्द्र अधिकारीको मृत्युको खबर कसरी पायो फेसबुकले ?

विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ, आफ्ना प्रयोगकर्ता मरेपछी फेसबुकले थाहा पाई हाल्ने भन्ने हुँदैन । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न सक्छ भन्ने पनि हुँदैन ।

फेसबुकमा कुनै व्यक्तिको मृत्यु भईसकेपछी प्रमाण सहित एउटा एप्लिकेसन भरेर उक्त व्यक्तिको मृत्यु भईसकेको जानकारी फेसबुकलाई गराउन सकिने व्यवस्था छ । मृत्युको प्रमाण सहित दिएको आवेदनलाई हेरेर फेसबुकले त्यस्तो व्यक्तिको फेसबुक एकाउन्ट memorialized accounts को रुपमा परिवर्तन गराइदिन्छ । रविन्द्र अधिकारीको फेसबुक एकाउन्टको हकमा पनि त्यसै भएको हो ।

मन्त्री अधिकारीको निधन भएको पुष्टि भएपछी पत्रकार अनिल अधिकारीले फेसबुकलाई त्यस बिषयमा पुष्टि सहितको जानकारी गराएका थिए । त्यसपछि केहि घण्टामै मन्त्री रविन्द्र अधिकारीको आधिकारिक फेसबुकमा परिवर्तन भएको हो । पत्रकार अधिकारीका अनुसार त्यतिकै कोहि मरेको भनेर जानकारी गराउंदैमा फेसबुकले पत्यार मानिहाल्दैन त्यसका लागि एउटा फारम भरेर केहि न केहि प्रमाण सहित फेसबुकलाई जानकारी दिनुपर्ने हुन्छ । कसैको एकाउन्ट रिभ्यु हुन केहि समय लाग्न सक्छ तर मन्त्री भएकाले एकाएक समाचारहरु भाईरल भएको साथै मन्त्री अधिकारीले सक्रिय रुपमा चलाउने गरेको फेसबुकमै पनि धेरैले ट्याग गरेर उनलाई श्रद्दान्जली दिएको कारण हुनसक्छ एप्लिकासन परेको केहि बेरमै  उनको एकाउन्ट फेसबुकले समेत निस्क्रिय गराइदियो । 

अर्को कुरा फेसबुक आफैमा शक्तिशाली एप्लिकेशन हो जसले फोटो समेत चिन्छ । रविन्द्र अधिकारीको तश्वीरमा RIP भन्दै हजारौंले फेसबुकमा पोष्ट गरेका कारण पनि उनको एकाउन्टलाई memorialized accounts मा परिवर्तन गर्न समय नलागेको हुनसक्ने पत्रकार अनिल अधिकारी बताउँछन् । 

माथिको तश्वीरमा: मन्त्री अधिकारीको फेसबुक एकाउन्ट परिवर्तन गर्न आग्रह गरिएको केहि घण्टा पछी फेसबुकले इमेलमा पठाएको जानकारी

यो इमेल प्राप्त भए लगत्तै मन्त्री अधिकारीको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering’ भन्ने शब्द थपिएको छ । जुन फेसबुक मृत्यु भईसकेको व्यक्तिको एकाउन्टमा मात्र देखाउँछ । तपाइले प्रचण्ड पुत्र प्रकास दाहालकै फेसबुक हेर्नुभयो भने पनि यस्तै देख्न सक्नुहुनेछ । 

अब रविन्द्र अधिकारीको उक्त एकाउन्टको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत memorialized account को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख छ । त्यतिमात्र नभएर फेसबुकले यस्तो एकाउन्ट बनाईसकेपछी उक्त व्यक्तिलाई साथी बनाउने सजसन् वा जन्मदिनको जानकारी दिदैन । 

प्रयोगकर्ताको मृत्यु भएको प्रमाणित भएपछि एकाउन्ट परिवर्तन हुने आधारहरु तल पढ्न सक्नुहुनेछ ।

 

मरेपछि हाम्रै फेसबुक एकाउन्ट पनि के हुन्छ भन्ने बारे थप चर्चा गरौँ :-

माथिको कुरा पढेर तपाईलाई अझै यो बिषयमा जान्न मन हुनसक्छ । तपाइको मनमा ‘मानिस मरेपछि फेसबुक एकाउन्ट के होला ?’ भन्ने जिज्ञाशा छ भने तल हामीले त्यसबारे चर्चा गरेका छौं । 

यहाँ हामीले फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाइको मृत्युसँग जोडिएको छ । यदी तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाइको एकाउन्ट अपडेट भईरहोस् ? यदी त्यसो हो भने सेटिङ्ग मार्फत तपाइँले मिलाउन सक्नुहुन्छ ।

त्यस्तै मरेपछि तपाइँ आफ्नो फेसबुक स्थाई रुपमै डिलिट गर्न चाहनुहुन्छ भने पनि सेटिङ्ग मार्फत मिलाउन सक्नुहुन्छ । यस्ता सेटिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ । 

मरेपछी पनि तपाइँको फेसबुक चलिरहन्छ

यदी तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहनुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ ।

त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ ।

अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article फुटवल उपाधी सुर्खेतले जित्यो
Next Article कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला हुने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

१२ बर्षीय बालिकाले झुण्डिएर आत्महत्या

57 years ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTलेखसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

मानसिक स्वास्थ्यका लागि यौनसम्पर्क गर्नुपर्ने ४ कारणहरु यस्ता छन्

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘नीति तथा कार्यक्रममार्फत लगानी जुटाउने प्रयास’

1 year ago
काठमाडौँ - KTMसमाज

भ्रस्टाचार बढेको भन्दै जुटे गोकर्णेश्वर नगरवासी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?