2026-09-19 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विहिबारबाट मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने

चैत्र २४, काठमाडौँ | आगामी विहिबार देखि नेपालमा पहिलो पटक मिडिया, कम्युनिकेशन र एडभटाईजिङ्ग एक्स्पो २०१९ हुने भएको छ । चैत्र २८, २९, र ३० गते मिडिया एकेडेमी तथा इभेन्टम्यानेजमेन्टको आयोजनामा राजधानीको भृकुटीमण्डपमा एक्स्पो हुन लागेको हो ।

तीन दिनसम्म चल्ने एक्स्पो तथा अन्तराष्ट्रिय मिडिया सम्मेलनमा विश्वका १९ देशबाट सहभागिता रहने आयोजक एकेडेमीका कार्यकारी निर्देशक डम्मर शाहुले जानकारी दिए ।  ४५ भन्दा बढी मिडिया विज्ञहरु, मिडिया लगानीकर्ताहरु सहभागी हुने एक्स्पोमा मिडिया क्षेत्रमा प्रयोगमा आउने उपकरणहरुको प्रदशनी, सरोकारवाला विच सामुहिक छलफल, मिडिया रिसर्चका  विषय पस्तुतीकरण र मिडिया क्षेत्रका जागिर अवसरबारे जानकारी लिन सकिने निर्देशक शाहले जानकारी दिए । 

एक्स्पोबाट मिडिया सम्बन्धी नयाँ नयाँ उपकरण तथा सेवाहरुको प्रयोग, विश्व बजारको अवस्था, माग र खपत साथै आन्तरिक र बाहय बजार व्यवस्थापनको अवस्थाबारे जानकारी लिन सकिने आयोजकले दाबी गरेको छ। नेपाल पत्रकार महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, नेपाल विज्ञापन महासंघ, सामुदायिक रेडियो प्रसारक संघ नेपाल, ब्रोडकास्टिङ एसोसिएसन नेपाल लगायतको सहकार्यमा एक्स्पो हुन लागेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई