2026-06-28 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकमा समस्या, संसारभरका प्रयोगकर्ता प्रभावित

वैशाख १, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । 

नेपालीहरुले नयाँ बर्षको उत्सव मनाईरहँदा आफूले कैद गरेका तश्वीरहरु फेसबुकमा राख्न नपाउँदा तनाबमा छन् । कतिपय त आफ्नो इन्टरनेट नै नचलेको भन्ने ठानेर झुक्किए । 

फेसबुक र इन्स्टाग्राममा समस्या आएपछी  पूर्ण रूपमा चलेका छैनन् । केहीले एप खोल्न सफल भएपनि हिजोको पोष्टहरुमात्र देखिएका छन् ।

के समस्याले फेसबुक बन्द भएको हो भन्ने खुलेको छैन। नेपालमा मात्र नभई विश्वभर यो समस्या आएको हो चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ ।  

नेपालमा आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको हो ।  

एक महिनाअघि पनि प्राविधिक समस्या आएपछि फेसबुकसहित उसका अन्य उत्पादन घण्टौँसम्म डाउन भएका थिए भने कतिपय प्रयोगकर्ताले यसलाई पूर्णरुपमा प्रयोग गर्न सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी