By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चिनमा बन्ने एप्पलका पाटपूर्जामाथि कर छुट नदिने ट्रम्पको घोषणा, अमेरिकामै उत्पादन गरे कर नलाग्ने
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > चिनमा बन्ने एप्पलका पाटपूर्जामाथि कर छुट नदिने ट्रम्पको घोषणा, अमेरिकामै उत्पादन गरे कर नलाग्ने
काठमाडौँ - KTMसूचना प्रबिधि

चिनमा बन्ने एप्पलका पाटपूर्जामाथि कर छुट नदिने ट्रम्पको घोषणा, अमेरिकामै उत्पादन गरे कर नलाग्ने

साझासवाल
Last updated: July 30, 2019 10:46 am
साझासवाल
1 Min Read
Share

साउन १४, एजेन्सी | चीन र अमेरिकाबीचको व्यापार युद्धले चीनलाई मात्र घाटा नभएर अमेरिकाको  दिग्गज कम्पनी एप्पल पनि अप्ठेरोमा परेको छ ।  स्मार्टफोन तथा कम्प्युटरका पाटपूर्जाहरु अधिकांश चीनमै  उत्पादन गर्दै आएको एप्पलका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले  निकै टाउको दुखाईको विषय बन्ने देखिएको छ |

चीनमा बन्ने एप्पलका म्याक प्रो कम्प्युटरका पाटपूर्जाहरु अमेरिकामा ल्याउँदा अमेरिकी सरकारले एप्पलमाथि कर तथा भन्सारमा कुनै छुट नदिने अमेरिकी राष्टपति ट्रम्प घोषणा गरेका छन् | उनले भनेका छन् चिनमा बनेका पाटपूर्जाहरुको आयातमा एप्पलले कुनै छुट पाउने छैन | तर ति पाटपुर्जा आफ्नै देशमा बनाए कुनै कर नलाग्ने छैन | 

राष्ट्रपति ट्रम्पको यस घोषणाप्रति एप्पलले तत्कालै कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । तथापि ट्रम्पको यस घोषणा पछि एप्पल कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । गत जुलाई १८ मा अमेरिकी वाणिज्य प्रतिनिधि कार्यालयमा एक निवेदन दर्ता गर्दै एप्पलले आफ्ना विभिन्न १५ वटा पाटपूर्जाको आयातमा लाग्ने कर/भन्सारमा २५ प्रतिशत छुट गर्न  आग्रह गरेको थियो  | 

एप्पलले आफ्नो नयाँ म्याक प्रो डेस्कटप कम्प्युटरको निर्माण चीनमा नगरी अमेरिकाको टेक्सासमा गर्ने भएको समाचार गत जून महिनामा वाल स्ट्रीट जर्नलमा छापिएको थियो । चिनमा एप्पलका धेरै उपकरणहरु  निर्माण हुन्छन | गत मार्चमा सकिएको त्रैमासिकमा एप्पलको कूल आयको १८ प्रतिशत हिस्सेदारी चीनको रहेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कलंकी प्रकरणमा हतियार सहित एकजना पक्राउ
Next Article अन्लाइनमा पोर्न सामाग्रीहरु हेर्नु विश्वकै लागि खतरा !
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

हामीसँग ‘विश्वको मै हुँ’ भन्ने देशलाई ठेगान लगाउने सामर्थ्य छ- रुस

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

पूर्वमा मेनपावरका सयौं अवैधानिक शाखा कार्यालय सञ्चालनमा

57 years ago
काठमाडौँ - KTMबिशेष खबर

आज विहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा, कति बजेपछि औंसी तिथि ?

57 years ago
काठमाडौँ - KTMविश्व

विश्वभर १५ करोड मानिस भोकमरीकाे चपेटामा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?