2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेड्मी सिरिजको नयाँ स्मार्टफोन आउँदै, यस्तो छ मूल्य र फिचर्स

कार्तिक २५, काठमाडौँ | चिनियाँ ब्राण्ड साओमी नेपालले रेड्मी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने भएको छ | ती रेड्मी ८ र ८ए हुन्। कम्पनीका अनुसार यी फोन सोमबार सार्वजनिक हुनेछ | फोनमा ग्राहकलाई फोटो खिच्न र गेम खेल्न आनन्द हुने ६.२२ इञ्चको डिस्प्ले जडान गरिएको छ |

डिस्प्लेमा कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ | उत्कृष्ट फोटोग्राफीका लागि फोनमा सोनी आईएमएक्स३६३ सेन्सर जडान गरिएको क्यामरा राखिएको छ। त्यस्तै, स्न्यापड्रयागन ४३९ प्रोसेर जडान गरिएको कम्पनीले बताएको छ |

फोनमा सामान्यतया २ देखि ३ दिनसम्म चल्ने ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। साथमा फास्ट चार्जको सुविधा रहेको कम्पनीले बताएको छ। यसका साथै फोनमा नवप्रवर्तक फिचर समावेश गरिएको छ।कम्पनीकाअनुसार फोन ग्राहकको ध्यान खिच्ने गरि आकर्षक मूल्यमा उपलब्ध गराइने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई