2026-09-19 02:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफोन ११ नेपाली बजारमा यस्तो छ मूल्य र फिचर्स

मंसिर ६, काठमाडौं | आज देखि नेपाली बजारमा आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्स सार्वजनिक भएको छ | नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता जेनरेशन नेक्स्ट कम्यूनिकेसनले सार्वजनिक गरेको हो |६४ जिबी आइफोन एघारको मूल्य १ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ |

१ सय २८ जिबीको १ लाख अठार हजार तीन सय, २ सय ५६ जिबीको मूल्य १ लाख ३४ हजार पर्ने कम्पनीले बताएको छ | यो आइफोन कालो, सेतो, पर्पल, हरियो, पहेलो र रातो कलरमा प्राप्त गर्न सकिन्छ | त्यसैगरी, आइफोन प्रो ६४ जिबीको १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ पर्छ |

२ सय ५६ जिबीको १ लाख ८० हजार ९ सय रुपैयाँ पर्छ | पाँच सय १२ जिबीको दुई लाख ११ हजार ८ सय रुपैयाँ पर्छ त्यस्तै आइफोन एघार प्रो म्याक्सको ६४ जिबीको मूल्य १ लाख ७२ हजार ८ सय पर्छ। २ सय ५६ जिबीको १ लाख ९६ हजार ६ सय पर्छ |

पाँच सय १२ जिबीको मूल्य दुई लाख २७ हजार ४ सय रुपैयाँ रहेको छ | कम्प्नीले एप्पलका उत्पादनमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलबाट मात्र खरिद गर्न ग्राहकहरुलाई अनुरोध गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई