2026-11-02 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगल र फेसबुक मानव अधिकारका लागि खतरा…

मंसिर ८, काठमाडौं | विश्वब्यापिकरणको अवधारणा संगै फेसबुक र गुगल मानिसको दैनिक जीवनमा अभिन्न अंग बन्न पुगेका छन् | मानव अधिकार सम्बन्धि संस्था एम्नेष्टी इन्टरनेशनलका अनुसार यिनीहरुको व्यवसायिक मोडेलले मानव अधिकारमा खतरा उत्पन्न गरेको छ |

गुगल तथा फेसबुक जस्ता इन्टरनेट प्लाटर्फमहरुले मानव अधिकारमा नोक्सान पुर्‍याउने अवस्था गरिरहेको बताइएको छ | तर भने एम्नेष्टीको रिपोर्टप्रति असहमति जनाउदै मानव अधिकार संकटमा पारेको नभै झनै सशक्त बनाएको दाबि गरेको छ | गुगलले पनि आफू मानिसहरुको भरोसाको केन्द्र रहेको र प्रयोगकर्ताको डाटाको सुरक्षाको जिम्मेवारीको पनि बोध रहेको बताएको छ |

विश्वको कूल जनसंख्याको ९० प्रतिशतभन्दा धेरैले गुगल प्रयोग गर्छन भने एक तिहाइ मानिसले हरेक दिन फेसबुक चलाउँदछन् | रिपोर्टमा एम्नेष्टीले फेसबुक र गुगलको व्यवसायिक ढाँचालाई ‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ नामाकरण गरेको छ |

गुगल तथा फेसबुकले आफ्ना सेवाहरु प्रयोग गर्दा उपभोक्तासँग कुनै शुल्क नलिए तापनि प्रयोगकर्ताहरुले आफ्ना व्यक्तिगत डाटाहरुको रुपमा मूल्य चुकाउनु परिरहेको एम्नेष्टीको रिपोर्टमा लेखिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द