2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेडमीको पहिलो फाइभजी फोन ‘के थर्टी’ आउने

मंसिर ११, काठमाडौँ | रेडमीको पहिलो फाइभजी फोन ‘के थर्टी’ बजारमा ल्याउने भएको छ | के सिरिजमा नयाँ मोडल ल्याउने कम्पनीले घोषणा गरेको छ | डीसेम्बर १० मा रेड्मी के थर्टी यही सार्बजनिक हुने रेडमीका ब्रान्ड म्यानेजर लु बिबिङले बताएका छन् |

उनका अनुसार के थर्टी रेड्मीको पहिलो फाइभजी फोन हुने छ  | सेल्फीका लागि २ क्यामेरा भएको उक्त फोन विश्वबजारमा कहिले सार्बजनिक हुन्छ भन्ने कुनै जानकारी दिइएको छैन | चिनियाँ कम्पनीहरुले धेरै फोन पहिला चिनियाँ बजारमा सार्वजनिक गरेपछि मात्र  विश्वबजारमा लिन्छन् |

सन् २०१९ मा कम्पनीले रेड्मीको फ्लागसिप सिरिजका रुपमा के सिरिज सुरु गरेको थियो। यसमा केट्वान्टी र प्रो मोडल अहिले बजारमा बिक्री भइरहेका छन्। यो सिरिजका फोन नेपाली बजारमा पनि लोकप्रीय बनेका कम्पनीले जानकारी दिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई